बिहीबार, २९ अक्टोबर २०२६
लेख पठाउनुहोस्
ताजा खबर
कार्यक्रम

शुभकामना आदान प्रदान

शुभकामना आदान प्रदान

सादर निमन्त्रणा 

 करुणा, प्रेम र सहअस्तित्वमा आधारित भिगन जीवनशैलीलाई नेपालमा प्रवर्द्धन गर्न यहाँले पुर्‍याउनुभएको योगदान, प्रेरणा र साथका लागि हामी हार्दिक आभार व्यक्त गर्दै विश्व पूर्ण शाकाहारी दिवस (World Vegan Day) को पावन अवसरमा World Vegan Organization Nepal को आयोजनामा हुन गइरहेको विशेष शुभकामना आदान प्रदान कार्यक्रममा बिहानको नास्तासहित World Vegan Day मनाउन यहाँलाई सादर निमन्त्रणा गर्दछौँ। यस अवसरमा नेपालमा पूर्ण शाकाहारी (भिगन) जीवनशैलीको प्रवर्द्धन, पशुप्रति करुणा र अहिंसाको भावना अभिवृद्धि, वातावरण संरक्षण तथा स्वस्थ र सचेत जीवनशैलीबारे छलफल गर्दै भिगन अभियानका उद्देश्य र आगामी कार्ययोजनाबारे जानकारी आदानप्रदान तथा पत्रकार सम्मेलन समेत गरिनेछ। मिति: १ नोभेम्बर २०२६, (२०८३ साल कार्तिक १५ गते), आइतबार कार्यक्रम: World Vegan Day शुभकामना आदान प्रदान कार्यक्रम समय: बिहान ०८ बजे स्थान: भिगन हाउस क्याफे एंड रेस्टुरेन्ट, ठाडो ढुङ्गा झम्सिखेल यस विशेष दिनमा यहाँको गरिमामय उपस्थितिले हामी सबैलाई थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौँ।

 

मिति: १ नोभेम्बर २०२६, (२०८३ साल कार्तिक १५ गते),

समय: बिहान ०८ बजे स्थान: भिगन हाउस क्याफे एंड रेस्टुरेन्ट, ठाडो ढुङ्गा झम्सिखेल

सादर,

कल्याण सिल्वाल

उपाध्यक्ष

वर्ल्ड भिगन अर्गनाइजेसन 

नेपाल

प्रतिक्रिया (०)

सम्बन्धित समाचार