सोमबार, १९ अक्टोबर २०२६
लेख पठाउनुहोस्
ताजा खबर
विचार

शाकाहारी हुन किन जरुरी छ

ऋाहार शुद्धैं सत्व शुदैं सत्व शुद्धैं धुवा स्मृती स्मृती लम्बे सर्व ग्रन्थीमान विप्रमोक्ष

शाकाहारी हुन किन जरुरी छ

धर्मको र स्वास्थ्यको हिसाबले शकाहार जिबन हामी मानबजातीहरुको लागी महत्वपूर्ण छ । शकाहार जिबनले हाम्रो पाच जनेन्द्रियहरुलाई शुद्ध पार्दछ । हामीले जुन जनावर ग्रहण गर्दछौ उक्त जनावरको गुण धर्म आदि सबै ग्रहण गर्दछौ ।

हामी हाम्रो जिब्रोको स्वादको लागी मासंहार भएका छौ । प्रकृतिमा जतिपनी उब्जाउ चिजहरु छन् त्यो हाम्रो लागी बनेको हो जबकी कुनै प्राणीको गर्भबाट जन्मेको प्रणी ।

पर्नाड शाहले पनि भनेका छन् “जनावरहरु मेरा मित्र हुन र मैले आफ्ना मित्रहरुलाई ग्रहण गदिन ।” बेलायतको एक अनुसन्धानबाट पनि यो प्रष्ट पारिएको छ ९५% मानिसहरु रोगी हुनुको कारण पनि मासुनै भएको पष्टाईएको छ । साकाहार जिबन एउटा यस्तो जिबन हो जसले हाम्रो नाकारत्मक सोच लाई सकारात्मक सोच तर्फ धकेल्छ ।

झन् मुटु सम्बन्धी रोग भएका उच्च रक्तचाप भएकाहरु लाई र यूरिक एसिड भएकाहरुलाई तँ मासंहार जिबन अभिसाप हुन्छ । हामी मुटु सम्बन्धी रोगबाट बच्नको लागी शाकाहार जिबन एकदौ महत्वपूर्ण छ । यो संसारमा शाकाहार जिबन भन्दा मासंहार जिबन ब्यतित गर्ने मानिसहरुनै धरै छन् ।

माछा मासुले रगतमा कोलस्ट्रोलको मात्रा बढाउने हेदा यस्तो भोजनलाई बहिस्कार गर्नु अति जरुरी छ । त्स्तै हाम्रो महान चाडु मनाई रहदा प्राय मानिसहरु मासुनै खाने गर्दछन् । मासुमा बिभित्र परिकार बनाएर आफ्नो जिब्रोलाई स्वादिलो बनाउन तल्लिन रहन्छौ ।

यदि ती जनावरहरुमा कुनै रोग भएमा त्यस्ता जनाबरहरु बाट रोगका साथै त्यस्ता जनबरलाई खुवाएको औषधीहरुको असर पनि हाम्रो शरीर भित्र प्रवेष गर्दछ ।

लिण्डा म्याकर्थनीको भनेई अनुसार यदि बदशालाका भित्ताहरु शिशाका भए सारा संसार शाकाहारी हुन्थ्यो होला । अर्थात जबकुनै निरीह कमजोर जनावरलाई हामीले बधसालामा कठोर रुपमा मार्दछौ त्यसबेला उक्त बधशालाका झल्कने भए र त्रासले सन्ताप जनावर लाई देखाउने क्रोध प्रति भए निरास सबै उक्त मासुमा झल्कने देखिन्छ । हामिले बिभित्र परिकार बनाएर खादा त्यो क्रोध पनि हामी मा सर्ने गर्दछ ।

तसर्थ शाकाहारी खाना खाने ब्यक्तिहरुमा भन्दा मासंहारी खाना खाने ब्यक्तिमा क्रोधको मात्रा बढि हुने गर्दछ । तसर्थ मनुस्य जिबनको सार्थकताको लागी शाकाहारी जिबन एकदमै महत्व छ । एक पल्ट तपाई शाकाहारी जिबन ब्यतीत गरेर हेर्नुहोस् अनि तपाईहरु लाई थाहा हुन्छ के भिन्नता छ । धर्मको हिसाबले पनि अरुको हत्या गनु महापाप हो । कुनै पनि देवी देवताले आफ्नो सन्तानको वलि चाहादैनन् ।

मानिसहरुले आफ्नो जिव्रोको क्षणिक स्वादको लागि दिनदिनै हजारौ जनावरहरुको बध गरिरहेका छन ।अर्कोकुरा हामी लाई हामी भन्दा ठुला बलवान राक्षसहरु आएर हामीलाई धमाधम काट्न थालेमा हामी पनि एक निरह कमजोर प्राणि झै बत्र पुगदछौ ।

हामी उसप्रति प्रतिकार गर्न सक्देैनौ त्यसकारण जनावरको लागि वध गर्ने मानिस राक्षस झै हुन् ।जव सम्म जनावरहरु मारिनेछन् तवसम्म यो विश्व विभिन्न दुःख पीडामा अल्झीरहने छ ।तसर्थ हत्या नगरै, ब्यक्तिगत रुपमा बाच्नपाउने अधिकारको जगेर्ना गरै, शाकाहारी जिबन ब्यतित गरौ ।

प्रतिक्रिया (१)

Deepak Raj joshi ५३ मिनेट अघि

This isnteat

सम्बन्धित समाचार