Home Editor's Picks काठमाडु भेज फेस्ट २०२०

काठमाडु भेज फेस्ट २०२०

by jkapeed
533 views

यही आउँदो डिसेम्बर २६ का दिन शाकाहारी र वनस्पति आधारित खानेकुराको को उत्सव काठमाडु भेज फेस्ट २०२० नेपाल हाउस रेस्टरेन्ट को परिसर मा मनाईंदै छ।याे उत्सवको स्नेहा केयरले ले गर्दै छ। स्नेहा केयरले तपाईंलाई यस कार्यक्रममा भाग लिन आमन्त्रित गर्दछ। मासु र दुग्धजन्य मुक्त खानेकुरा र भिगन जीवनशैलीको बढ्दो लोकप्रियताको साथसाथै वर्षौंदेखि नेपालमा त्यस्ता चाडहरू मनाउने बढ्दो सार्वजनिक मागको कारणले स्नेहा केयरले काठमाडौं भेग फेस्ट २०२० आयोजना गर्न लागेको हाे। यसको उद्देश्य जनतालाई उनीहरूको खाने र बाँच्ने तरिकामा सकारात्मक परिवर्तन गर्न सहयोग पुर्‍ याउनु हो।

समय:१० बजे – ५ बजे

दिन: डिसेम्बर २६

स्थान: नेपाल हाउस रेसटुरेन्ट

related articles

Leave a Comment