आगामी भदाै २७ गते शनिबार बेलुकी ५ देखि ७ बजेसमम
मलेसियन फिजिसियन डाक्टर भाइथीलिङ्गम पिल्लेसंग
प्रत्यक्ष इन्टरनेट भेटघाट गर्न, स्वस्थकर Plant-based(वानस्पतिक) खानाकाे बारेमा उहाँका सल्लाह सुझावहरू सुन्न जुम वेबिनारमा जोडिनुहोस्। अवसरकाे फाइदा उठाउनुहोस्।
Please join
https://www.facebook.com/events/2681487772064731
![](https://vegannepal.com.np/wp-content/uploads/2020/09/118700605_1269480416726689_3064073520131824426_o-724x1024.jpg)